एनआरएनए अभियन्ता कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको ‘बेस्ट रेस्टुरेन्ट अवार्ड’

स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्डको प्रतिष्ठित ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको ‘द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४’ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई सोमबार बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। सन् २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु … Continue reading एनआरएनए अभियन्ता कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको ‘बेस्ट रेस्टुरेन्ट अवार्ड’